नेपाली Tic-tac-toe game / नेपाली आलु-क्रस गेम
नमस्कार, तपाईँलाई यो आलु क्रस खेल (Tic-Tac-Toe game) मा स्वागत छ।
यो खेलको नियमहरु
▶यो आलु क्रस खेल 3×3 को वर्गाकार कोठा वा # आकारको संरचनामा खेलिन्छ।▶यो खेलमा तपाई ❎ हुनुहुन्छ भने CPU चैँ 🅾 हुन्छ।
▶तपाईले कुनै एक कोठामा ❎ राखेर खेल सुरु गर्नुपर्छ।
▶जसले पहिले आफ्नो 3 वटा mark हरु ठाडो वा तेर्सो वा छड्के मध्ये कुनै एक सिधा लाइनमा बनाउँछ, त्यसले खेल जित्दछ।
▶जब सबै 9 वटा कोठा भरिन्छ तब खेल सकिन्छ र यदि कसैले पनि आफ्नो तीन वटा चिन्ह सिधा लाइनमा बनाउन सकेन भने खेल बराबर हुन्छ।
No comments:
Post a Comment