Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Monday, 6 July 2020

मुक्तक-1 by राजन नेपाली । Muktak-1 by Rajan Nepali

मुक्तक-1
अरे यार आफ्नो को थियो, 

अरे यार आफ्नो को थियो, मुक्तक, राजन नेपाली 

अरे यार आफ्नो को थियो, हजार सपना देखाउनेले 
रुवाएर छाडेका छन्।
छाड छाड्नेका कुरा जो साथमा छन् उसैले आसु बोकि दुनियासामु मुस्कुराउने पारेका छन्।
लाग्छ नि मलाई पनि तिम्लाई जस्तै अन्तिम सास फेरु सबै छाडि,
तर के गर्नु यार, कोहि छन् जसले मेरा यि सासका लागि आफ्नै जिन्दगी मारेका छन्।

अरु थप यस्तै साहित्यिक कृतिको लागि यो वेबसाइटको अन्य पोष्टहरु हेर्नुहोस्।

धन्यवाद ।।

No comments:

Post a comment