Shreeram Adhikari

Hello, Welcome to my diverse blog.

Search🔍

Monday, 13 January 2020

Nepali Love Quotes for valentines day and more । आफ्ना प्रियसीको लागि माया पिरतीका कुरा

Love quotes, top nepali love quotes, Shreeram Adhikari quotes

Quote:- 1

मैले त उ संग थोरै माया मात्र मागेको थिए, तर उस्ले बदलामा धोका दिएर गै।

Quote:- 2 

धेरै गुन लगायौ तिमीले मेरो दिल तोडेर, किनकी धेरै घमण्ड थियो मलाई कि तिमी मात्र मेरी हौ भन्ने।

Quote:- 3

यो संसारमा, एक मुस्कान बाट सुरु भै हजारौ पल्ट रुवाउने अपराधलाई माया भनिदो रहेछ।

Quote:- 4

आफुले मन पराएको मान्छे नपाउदा बरु त्यती मन दुख्दैन थियो होला जति पाएर गुमाउदा मन दुख्दो रहेछ।

Quote:- 5

न त ऊ भाविले लेखेको लेखमा थिइ, न त भाग्य रेखामा नै,,, मात्र भेट निश्चित थियो अनि गन्तव्य अलग अलग।

Quote:- 6

याद त उस्को आउदो रहेछ जसले पटक पटक मन दुखाएर जान्छ।

Quote:- 7

मुस्कुराउन त जो संग पनि सकिन्छ, तर रिसाउन चाहिँ दिलको नजिकको मान्छे नै चाहिदो रहेछ।

Quote:- 8

हो मलाई तिमीलाई जस्तो माया गर्न आएन, किनकी मलाई तिमीलाई जस्तो दर्जनौँ सँग माया गरेको अनुभव पनि त थिएन।

No comments:

Post a comment