Quote:- 1
मैले त उ संग थोरै माया मात्र मागेको थिए, तर उस्ले बदलामा धोका दिएर गै।
Quote:- 2
धेरै गुन लगायौ तिमीले मेरो दिल तोडेर, किनकी धेरै घमण्ड थियो मलाई कि तिमी मात्र मेरी हौ भन्ने।
Quote:- 3
यो संसारमा, एक मुस्कान बाट सुरु भै हजारौ पल्ट रुवाउने अपराधलाई माया भनिदो रहेछ।
Quote:- 4
आफुले मन पराएको मान्छे नपाउदा बरु त्यती मन दुख्दैन थियो होला जति पाएर गुमाउदा मन दुख्दो रहेछ।
Quote:- 5
न त ऊ भाविले लेखेको लेखमा थिइ, न त भाग्य रेखामा नै,,, मात्र भेट निश्चित थियो अनि गन्तव्य अलग अलग।
Quote:- 6
याद त उस्को आउदो रहेछ जसले पटक पटक मन दुखाएर जान्छ।
Quote:- 7
मुस्कुराउन त जो संग पनि सकिन्छ, तर रिसाउन चाहिँ दिलको नजिकको मान्छे नै चाहिदो रहेछ।
Quote:- 8
हो मलाई तिमीलाई जस्तो माया गर्न आएन, किनकी मलाई तिमीलाई जस्तो दर्जनौँ सँग माया गरेको अनुभव पनि त थिएन।
No comments:
Post a comment